दफा ७९
जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधि
ऐनको दफा १०९ को खण्ड (क) बमोजिम विशेष व्यवस्थापन समूहले जफत गरेको शेयरलाई लिलाम बढाबढको माध्यमबाट तीन महिनाभित्र बिक्री गरी हस्तान्तरण गर्नु पर्नेछ।